• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘रेडियो पर्वत’मा मध्येरातमा आगलागी,प्रशारण बन्द

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ जेष्ठ २०७६, बुधबार ०५:१६ ,  प्रकाशीत
  • पोखरा । पर्वतको फलेवासमा रहेको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ ।बिगत १२ बर्षदेखि पर्वतको ग्रामीण भेगबाट सञ्चालन हुदै आएको रेडियोामा राति १ बजेको समयमा विद्युत् सर्ट् भएर आगलागी भएको हो।

    आगलागिबाट रेयियोको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । रेडियो सञ्चालन हुदै आएको घरमा समेत क्षति पुगेको छ ।रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले दिएको जानकारी अनुसार आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुग्नुका साथै सात वटा कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजन लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन।

    आगलागी भएपतिछ बिहानदेखि रेडियोको प्रसारण समेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले रेडियो बन्द गर्नु परेको शर्माले बताए ।

    मध्यरातमा आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती २ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको शर्माले जानकारी दिए ।

    ग्रामीण क्षेत्र फलेवासबाट विसं २०६४ देखि प्रसारण हुँदै आएको यस रेडियो जिलाकै पहिलो सामुदायिक रेडियो हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.