• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बनाउदै गरेको घरको पानी ट्याङकीमा खसेर पोखरामा एक बालकको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ जेष्ठ २०७६, बुधबार १५:५९ ,  प्रकाशीत
  • पोखरा । पोखरामा पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ । पाखरा महानगरपालिका ७ मासबारमा बनाउदै गरिएको घरको पानी ट्याङकीमा खसेर स्याङजा घर भई हाल सोही स्थानमा बस्ने निर्मला पौडेलको साढे तीन बर्षिय छोराको मृत्यु भएको हो।

    मासपार्कमै छिमेकीको दिपक रेग्मीले बनाउदै गरेको घरको पानी ट्याङकीमा खसेर बच्चाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई जना बच्चा खेल्दै त्यस घरमा पुगेको र भ¥याङ मुनी बनाएको पानी ट्याङकी खुल्ला भएका कारण बच्चा ट्याङकी खस्न पुगेको स्थानीयले बताएका छन् ।

    लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त घरको ट्याङकी खुल्ला रहदै आएको उनीहरुको आरोप छ। बच्चा पानी ट्याङकी खसेलगत्तै निकालेर पोखराको मेट्रो सिटि अस्पताल लैजादै गर्दा बाटोमानै निधन भएको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.