म्याग्दी । कालीगण्डकी नदीमा ट्क्यसी खसेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं.२ पर्वत बेनी मल्लाज जाने सिढी नजिकबाट कालीगण्डकी नदीमा ट्क्यासी खसेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ ।
नदीमा ध १ ज १७७ नं. को ट्क्यासी खोलमा खस्दा चालक दानाका कमल घर्ती सामन्य घाइते भएका छन् । भने ट्क्यासी नदीमा ढुबेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिए ।
उनका अनुसार ट्क्यासी खोलामा खसेको छ । ट्क्यासीको कुनै भाग देखीदैन । तर ट्क्यासीमा चालक बाहेक अन्य यात्रु नभएकाले कुनै मानविय क्षती भएको छैन । दुइृ घण्टा सम्म पनी ट्क्यासीलाई खोज्दा पनी ट्क्यासीलाई देख्न नसकीयको उनको भनाई छ।

Related