• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओम अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित

  •    शुभेच्छा न्यूज संवाददाता  /३० जेष्ठ २०७६, बिहीबार ०९:४५ ,  प्रकाशीत
  • पित्तथैलीको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । चिकित्सकको लापरबाहीका कारण अपरेसनका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन् ।

    पित्तथैलीमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको हो ।मृतकका बहिनी ज्वाइँ खड्ग श्रेष्ठका अनुसार गत शुक्रबार अस्पतालमा भर्ना भएकी थापाको बिहीबार मृत्यु भएको हो ।

    आइतबार विरामीको आन्द्राबाट दिसा आउन थालेपछि उपचारका संलग्न चिकित्सकले पुनः अपरेसन गर्नुपर्ने बताएका थिए । त्यसपछि उनको आइतबार फेरि अपरेसन भयो ।

    परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका हुन् ।अस्पतालले यस विषयमा केही प्रतिक्रिया नदिएको आफन्तको आरोप छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.