तनहुँ/ म्याग्दे गाउँपालिका – ४ छबिसे स्थित पृथ्वी राजमार्गमा हाईस गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पोखराबाट दमौली तर्फ जाँदै गरेको बा २ ख १८९१ नम्बरको हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०–१२ फिट बाटो बाट तल खसेको हो ।
दुर्घटनामा हाईसमा सवार ८ जना घाईते भएका छन् । घाइतेको उपचारको लागि दमौली अस्पताल पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कास्की अन्नपुर्ण गाउँपालिका–९का सम्झना पुन मगर, पोखरा महानगरपालिका– ९ को नबिन भुजेल, पोखरा महानगरपालिका –२४ को सुशान सुबेदी तनहुँ देबघाट गाउँपालिका – २ को बिजय थापा , छबिलाल थापा , नवलपरासी बुलिङटार गाउँपालिका–५ को कृष्ण बहादुर राना,े हर्क बहादुर थापा र भारत घर भएका जितेन्द्र पाण्डे रहेका छन् ।

Related