पोखरा। लायन्स क्लव अफ पोखरा चौतारीद्वारा स्थापना गरिएको लायन्स क्लब अफ सिमलचौतारीको शनिवार चार्टर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
डिष्टिकमा समेत नेतृत्व गरिसकेको यस क्षेत्रको अग्रहणी क्लव लायन्स क्लव अफ पोखरा चौतारीले स्पोन्सर गरेको यस १२ औं क्लव रहेको पोखरा चौतारिका पूर्व अध्यष कृष्ण बहादुर अधिकारीले दिए।
त्यस अवसरमा डिष्टिक गर्भनर अशोक कुमार श्रेष्ठले क्लबका सदस्यहरुलाई पिन तथा प्रमाणपत्र प्रदान गर्दै क्लबले छोटो समयमै अधिकतम सामाजिक कार्य सम्पन्न गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए।
मल्टिपल कोअडिनेटर धु्रव थापाले क्लबले गरेका कार्यको डिष्टिकले उच्च मूल्याङकन गरेको बताए। क्लवको चार्टर प्रेसिडेण्टमा नरेश बराल, प्रथम उपाध्यक्षमा कृष्णमान ठुसाजु, सचिवमा परमेश्वर बराल, कोषाध्यक्षमा पंकज पौडल लगायत २७ जना सदस्य रहेका छन्।
यसैगरी एक्सटेन्सन चियर पर्सनमा कृष्णबहादुर अधिकारी र विश्व कुमार विजुक्च्छे, गाइडिङ लायनमा प्रजापति वास्तोला र महेश्वर पराजुली रहेका छन्। चाटर्ड हस्तान्तरण कार्यक्रमको अध्यक्षता पोखरा चौतारीका अध्यक्ष महेश्वर पराजुलीले गरेका थिए। विश्वकुमार विजुक्छेको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा सिमलचौतारीका अध्यक्ष नरेश बरालले क्लबका गतिविधि वारे प्रकाश पारेका थिए।
सो अवसरमा क्लवले स्याङजा बिरुवा निवासी राधिका वाग्लेलाई ५ हजार आर्थिक सहयोग समेत प्रदान गरेको थियो। सिनियर एडभाइजर प्रजापति वास्तोलाको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको संचालन डिपुटी डिपाटमेण्ट चिफ कृष्णवहादुर अधिकारीले गरेका थिए।

त्यस अवसरमा डिष्टिक चिफ एडभाइजर धु्रव श्रेष्ठ, पिडिजी योगेन्द्र प्रधान, डिष्टिक फष्ट लेडीज इनिसेटिभ कमिटि कोअडिनेटर मिलन थापाले मन्तब्य राखेकी थिइन् ।

Related