पोखरा, २ असार /पोखरा महानगरपालिका १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा एक शव फेला परेको छ ।
हाल सम्म नाम थर वतन नखुलेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीको प्रहरीले जानकारी दिएको छ। ।

Related