पोखरा ।नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्जलाई प्रहरीले गोली हानेर हत्या गरेको छ । प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहरो भिडन्त हुँदा जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बताइएको छ ।
प्रहरीले उनको साथबाट हतियारसमेत बरामद गरेको दावी गरेको छ । पौडेलसँगै रहेका अन्य कार्यकर्ता भनेर भागेर जोगिएका छन् ।

Related