धादिङमा तरकारी बाेकेकाे जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । तरकारी लिएर कार्कीगाउँबाट वैरेनी हिडेको बा१८च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका–६ को बाझगाउँमा दुर्घटना भएको हो । जीप सडकबाट २० मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ ।
तरकारी बिक्रीका लागि हिडेका कृषकहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्यचौकी र अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको भने सनाखत हुन सकेको छैन ।
Related