विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेराबाट उनलाई पक्राउ गरिएको हो ।
बिनोद सोनामलाई पोखराबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
सोनामसँगै कोठामा रहेको पार्टीका केही दस्तावेज र कितावहरु प्रहरीले बरामद गरेको छ । उनको पक्राउबारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन ।

Related