• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा भारतीय गाडीको ठक्करबाट तीन घाईते

  •    शुभेच्छा न्यूज संवाददाता  /११ असार २०७६, बुधबार १०:४२ ,  प्रकाशीत
  • पोखरा । पोखरामा भारतीय गाडीको ठक्करबाट एकपटक तीन सवारीमा ठक्कर दिएको छ। लेकसाइडस्थित हल्लनचोकमा भारतीय गाडीले तीन मोटरसाइकललाई ठक्कर दिन तीन जना घाइते भएको प्रहरीले जनाएकोछ।

    दुर्घटनामा एकजना गम्भीर र दुईजना सामान्य घाइते भएको वडा कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए। घाइतेहरुको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।

    ठक्कर दिने एच आर ०९ एल ००० ९ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिउँसो हल्लनचोकमा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिएर भागेको उक्त गाडीले पोखराको लेकसाइडकै गैह्राचौतारीमा अर्को एक ट्याक्सीलाई समेत ठक्कर दिएको थियो।

    दिल्लीबाट पोखरा घुम्न आएका गाडी चालक अजय बरालले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.