काठमाडौं (अस) । काठमाडौंको चाबहिल, दरबारमार्ग र सुन्धारामा सञ्चालित मनसुन मोबाइल मेलामा एसईईका परीक्षार्थीले मोबाइल किन्दा ५० प्रतिशत छूट पाउने भएका छन् । एसईईको परीक्षाफल सार्वजनिक भएसँगै मेलामा मोबाइल र ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर शुरू भएको हो ।
मेला चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सीटीसी मल सुन्धाराको भुर्ईंतलामा चलिरहेको छ । न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पहिलो तलाको सीटीभी मोबाइलबाट पनि एसईईका विद्यार्थीले यो सेवा लिन सक्नेछन् ।
एसईई परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाइट, नुबिया भी १८ लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छूट पाउने बताइएको छ । त्यस्तै, सामसुङ, हुवावे, भीभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वान प्लस लगायत ब्रान्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छूट पाइनेछ ।

Related