• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रकभित्रै बलात्कार गरेकाे आरोपमा चालक र सहचालक पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /१३ असार २०७६, शुक्रबार ०५:०६ ,  प्रकाशीत
  • पोखरा । चितवनबाट पोखरा आउँदै गरेको ट्रकभित्रै बलात्कार गरेको आरोपमा विहीबार दुई जना पक्राउ परेका छन् । ना १ क ४३४९ नम्बरको ट्रकमा चालक तथा सहचालकले एक अधवैंशे महिलालाई लिफ्ट दिएर बाटैमा जबर्जस्ती करणी गरेकाे आरोपमामा उनीहरू पक्राउ परेकाे कास्की प्रहरीले जनाएकाे छ ।

    पक्राउ पर्नेमा मोरङ उर्लाबारीका ट्रक चालक ३१ बर्षीय बिमल ढकाल र सोही ट्रकका सहचालक मोरङकै उही उमेरका गोपाल भण्डारी रहेका छन्। महिलाले कास्की प्रहरीमा उजुरी गरेपछि कास्कीबाट प्रहरी टाेली नै तनहुँ पुगेर पक्राउ गरेकाे एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    चितवनदेखि चढेकी महिलालाई तनहुँसम्म आउँदा बलात्कार गरिएकाे सूचना आएपछि असईकाे नेतृत्वमा प्रहरी टाेली खटिएर २ जना पक्राउ गरिएकाे कार्कीले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.