पोखरा/ पोखरा लेकसाइडमा १ व्यक्तिले ढुंगाले हान्दा जर्मन नागरिक घाइते भएका छन् । लेकसाइडको फ्रिडम क्याफेमा जुस खान बसेका जर्मनी नागरिक वर्ष २७ की अन्ना हेकीलाई अन्नपुर्ण गाँउपालिका १० घान्द्रुकका जनम परियारले ढुंगाले हिर्काएका हुन् ।
ढुङगा प्रहारबाट घाइते भएकी हेक्कीको मेट्रोसिटि अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेका वर्ष २० का परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related