पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखराका विभिन्न स्थानबाट हराएर पुन भेटिएका सामाङग्रीहरु सम्वन्धितहरुलाई हस्तान्तरण गरेको छ।
प्रहरीले पोखराका विभिन्न स्थानहरुमा भेटिएका सामाग्री र मोटर साइकलहरु सम्वन्धित ब्याक्तीलाई हस्तान्तरण गरेको हो। आइतबार प्रहरीले हराएका १० मोवाइल, ४ मोटरसाइकल र १ स्कुट सम्बनधीत व्यक्तिलाई हस्तान्तरण गरेको हो ।
बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइल र मोटरसाईकलहरु जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान टोलीले फेला पारी निबेदक मोबाईल र मोटरसाईकल धनिहरुलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका सामानहरु बिभिन्न ब्राण्डका १० सेट मोबाईल, ग १६ प ८५५९ नम्बरको स्कुटर र ग १० प ४६४८, ग १ प ३०६५ , ग ३ प ६५२६, ग ३ प ३०६८ नम्बरको मोटरसाइकल रहेका छन् ।
प्रहरीले प्रत्येक महिनाको १ गते र १५ गते हराएर र चोरी भएर फेला परेका सामानहरुलाई सम्बन्धित धनिलाई हस्तान्तरण गरिने बताएको छ ।

Related