• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपभोक्ता मञ्चका कपिलनाथलाई सर्वाेत्कृष्ट सामाजिक अभियन्ता सम्मान

  •    शुभेच्छा न्यूज संवाददाता  /१७ असार २०७६, मंगलवार १६:१४ ,  प्रकाशीत
  • उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिनाथ कोइराला सोमबार सम्मानित भएका छन् । रोटरी क्लब अफ पोखरा लेकसाइडको ४ औं पदस्थापना समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण उनले उनलाई सर्वाेत्कृष्ट सामाजिक अभियन्ताको रुपमा सम्मान गरेका हुन् ।

    सम्मान समिति संयोजक ई. राजेन्द्र लिगलले बजारलाई स्वस्थ र प्रतिपश्पर्धी बनाउन २ दशकदेखि क्रियाशील अभियन्तालाई सम्मान गरिएको बताए । सम्मानित कोइरालाले संगठित नहुने उपभोक्ता र संगठित वस्तु तथा सेवा प्रदायकसँगसँगै अनुगमन र बजार स्वस्थ बनाउन काम गर्नुपर्दा आलोचना पनि सहनुपरेको बताए ।

    समारोहबाट घराना थकालीले वर्ष १९÷२० को अध्यक्ष पद सम्हालिन् । क्लबको निवर्तमान अध्यक्षमा जयराम पौडेल, इलेक्ट अध्यक्षमा अर्जुन खनाल, उपाध्यक्षमा पम्फा गुरुङ, सचिवमा दिलेश्वर दाहाल, कोषाध्यक्षमा सरस्वती लिगल, सहसचिवमा टोपबहादुर थापा, सहकोषाध्यक्षमा डम्बरकुमारी गुरुङ, निर्देशकहरुमा योगेन्द्र शर्मा दाहाल, होम आले, शुक्रराज सुवेदी, शोभाकान्त सिग्देल र रोहितराज बाँस्तोला छन् । सर्जेन्ट एट आम्समा कृष्णबहादुर थापा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.