• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अर्घाखाँचीमा जीप दुर्घटना,तीन जनाको घटनास्थलमै मृत्यु, ५ गम्भीर घाइते

  •      /१९ असार २०७६, बिहीबार ०८:४५ ,  प्रकाशीत
  • बुुटवल- अर्घाखाँचीको सुपादेउराली नजिक खाँचीखोलामा बिहीवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खकका लागि छुटेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएर तीन जनाको घटनस्थलमै मृत्यु भएको अस्थायी प्रहरी चौकी नवपानीका प्रहरी नवराज कुँवरले जानकारी दिए ।

    मृतक मध्ये चालक सुमान्त भुसाल रहेको र अन्य नाम र ठेगाना खुल्न सकको छैन । दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएको र ४ जना सामन्य घाइते रहेका छन् । घाइते सबैको ठाडा प्राथमिकता स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.