आइतबार बिहान कास्की माछापुच्छ«े गाउँपालिका १ भुर्जुङखोलामा सेती नदीमा हाम फाली एक जना बेपत्ता भएका छन् ।
बिहान ११ः ३० बजेतिर सेतीमा माछापुच्छ«े १ भुर्जुङखोलाका ३८ वर्षीय राजकुमार घर्ती हाम फालेर बेपत्ता भएका हुन् । घटनाबारे जानकारी भएपछि स्थानीय र प्रहरीले घर्तीको खोजी गरिरहेका छन् ।

Related