पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० धामलेमा दुई युवा बीच कुटाकुट हुदाँ एक जनाको मृत्यु भएको छ ।नयाँपुल घान्द्रुकको कच्चि सडक खण्डमा काम गर्ने स्याङजा ज्यामिरेका ४० बर्षिय रामबहादुर गुरुङको हत्या भएको छ ।
ओखलढुङगा सुनकोशी गाउँपालिका ४ का २६ बर्षिय रुद्र मगरले सामान्य विवादमा साथीलाई उत्तिसको लौरीले टाउकोमा प्रहार गर्दा घटनास्थलमै रामबहादुरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।
उनका अनुसार घटना पछि खटिएको प्रहरी टोलि हत्यामा संलग्न रुद्र मगरलाई नियन्त्रणमा लिई घटनाको वारेमा आवस्यक अनुसन्धान भैरहेको छ। गुरुङको शवलाई पोष्टमार्टका लागि पोखरा स्वास्थ्य प्रतिष्ठना (गण्डकी अस्पताल) पोखरामा राखीको छ ।

Related