• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लामाचाेौरका नागरिकको पीडा बुझ्न निरिक्षणमा निस्कीए मन्त्री

  •    कृष्ण अन्जान ज्ञवाली  /२५ असार २०७६, बुधबार ०९:३१ ,  प्रकाशीत
  • पाेखरा / घार्मी तिर अँध्याराे हुने वित्तिकै पाेखरा १६ घाँटीपटन देखि दिप सम्मका वासिन्दाकाे हँसले थात छाड्छ ।माथिबाट ऊर्लेर अाउने भेलले घरै बगाउने हाे कि भनेर । सडक समतुल्ल भएर अाउने भेलले सडक कहाँ छ नाला कहाँ छ अत्ताे पत्ताे हुन्न ।यहि उर्लेकाे बाढिमा परेर लामाचाैरका पिजन पुनले ज्यान गुमाए जस्काे मृत शरिर पनि भेटिएन ।

    पानी पर्नै हुँदैन माथिबाट ऊर्लेर अाएकाे भेलले डुवाँउछ दर्जनाैँ पटक अाफ्नाे हाेटल डुबाएकाे कथा सुनाउँछन पपुलर खाजा घरका सन्चालक प्रेम अाचार्य ।नाली र सडकमा नाली उर्ले पछि सडकमा पार्किँग गरिएका सवारी साधन पनि पटक पटक बगाएकाे छ ।

    केहि सँचार माध्यममा समस्या बारे समाचार अाएसी महानगर र वडा कार्यालयकाे बजेटमा नालामा स्ल्याब हालिएकाे छ तर त्याे अाधामात्र ।यस पटक गण्डकी प्रदेशकाे भाैतिक पुर्वाधार मन्त्रालय काे करिव २० लाखकाे बजेटले मध्यम पथ देखि इन्जिनियरिँग कलेज सम्मकाे सडकमा गरिएकाे कालाेपत्रे समेत यहाँ अाएकाे बाढिले बगाएकाे छ ।

    हामीले पटक पटक सम्बन्धित पक्षलाइ लामाचाैर चाेक मध्यम पथ लगाएतका ठाउँ बाट भलपानी तर्काउनु पर्याे भन्याैँ तर सुनुवाइ नभएकाे समाजसेवी सविन जिसीकाे भनाइ छ ।

    समस्या बढ्दै गएपछि यहाँकाे भलपानीकाे समस्या प्रदेश सरकार र महानगरमा पुर्याएकाे जिल्ला समन्वय समिती कास्कीका सदस्य गाेमा देवि गाैतमले बताइन ।

    स्थानिय पिडीत वासिन्दा हरुले याे भलपानीकाे समस्या बारे पटक पटक ध्यान अाकर्षण गराएपछि गणडकी प्रदेशका भाैतिक याेजना मन्त्री रामशरण बस्नेतले स्थलगत निरिक्षण गरि समस्याकाे समाधान गरिने बताएका छन ।

    प्रदेश साँसद कृष्ण थापा ,रामजी बराल ,जिल्ला समन्वय समितीका सदस्य गाेमा देबि गाैतम ,पाेखरा १६ का वडा अध्यक्ष जीवन अाचार्य १९ का वडाध्यक्ष शाेभामाेहन पाैडेल तथा स्थानिय बासिन्दाहरुले भलपानीकाे समस्या समाधान बारे छलफल गरेका थिए ।

    गम्भीर समस्याकाे रुपमा रहेकाे लामाचाैर क्षेत्रकाे भलपानीकाे पिडा बुझ्न मन्त्री नै यहाँ अाएपछि स्थानिय वासिन्दा समस्या समाधान हुनेमा अाशावादि देखिएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.