• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यति एयरको विमान चिप्लियो, ३ जना घाइते

  •    शुभेच्छा न्यूज संवाददाता  /२७ असार २०७६, शुक्रबार ०६:०८ ,  प्रकाशीत
  • त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लिएको छ । विमान चिप्लिदा ३ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

    ६६ जना यात्रु बोकेर नेपालगञ्जबाट काठमाडौं आएको यति एयरको ७२ एटीआर जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिए ।

    ‘विमान चिप्लिदा ३ जना घाइते भएका छन्, उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेको अवस्था सामान्य छ,’ एसएसपी भण्डारीले भने ।

    विमान चिप्लिएपछि अहिले उडान र अवतरण अवरुद्ध भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.