• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सावधान ; अश्लिल म्यासेज गर्ने गोरखाका गुरुङ कतारबाट नेपाल फर्कन नपाउँदै पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /२ श्रावण २०७६, बिहीबार ०३:४१ ,  प्रकाशीत
  • गोरखा । अश्लिल म्यासेज पठाएको आरोपमा  मान्वु माझगाउँका सुरेश गुरुङ्ग पक्राउ परेका छन् । उनलाई काठमाण्डौं प्रहरीले गोगंबुबाट पक्राउ गरेको हो ।

    रोजगारी सिलसिलामा कतारमा रहँदा नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा उनि पक्राउ परेका हुन् । महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

    नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाए पछि गुरुङ्गलाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको थियो । कतारबाट असार २६ गते नेपाल आएका उनलाई कतारको बोर्डर इमिग्रेसनले नेपाल आएको जानकारी दिएको थियो । गुरुङ्गलाई साईबर अपराधमा मुद्वा दर्ता गरि अनुसन्धान भैरहेको छ ।

    गुरुङ्ग विरुद्व महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवलाई जेठ १७ गते नै डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो ।
    gandaknews.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.