• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिशुवा अस्पतालको सेवा सुधार गर्न अन्तरक्रिया

  •    शुभेच्छा न्यूज संवाददाता  /५ श्रावण २०७६, आईतवार ११:११ ,  प्रकाशीत
  • पोखरा। पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरण गर्न अन्तरक्रिया र सामाजिक परीक्षण भएको छ । २०७३ बाट सञ्चालनमा आएको शिशुवा अस्पतालमा १५ शैयासहित ओपिडी, फार्मेसी, ल्याब परीक्षण, एक्सरे, इसिजी र एम्बुलेन्स सेवा रहेका छन् ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालबाट प्रदान गरिने सेवा जनमैत्री बनाउनुपर्ने बताए। उनले अस्पतालको सेवालाई चुस्त दुरुस्त बनाउन आवस्यक रहेको बताए।

    जनताको स्वास्थ्यमा महानगरको दायित्व भएकाले नागरिकको स्वास्थ्यमा अस्पताल सचेत बन्नुको साथै रोग लाग्नै नदिनको लागि व्यायाम तथा स्वस्थ आहारबिहार सचेत गराउनु पर्नेमा उनले जोड दिए ।

    अस्पतालको सामाजिक तथा भौतिक अवस्था र कार्यप्रगतिको बारेमा अस्पतालका डा. मिलन श्रेष्ठले जानकारी गराएका थिए। आस्पतालको आर्थिक अवस्थाका वारेमा लेखापाल दयाराम विश्वकर्माले जानकारी गराएका थिए ।

    कार्यक्रममा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ का वडाध्यक्ष, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, पोखरा महानगरपालिका प्रमुख जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी लगायत स्थानीयको सहभागिता रहेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.