चलचित्र निर्माता छविराज ओझा अभिनेत्री एवं श्रीमती शिल्पा पोखरेलबीचको झगडाले अर्काे रुप लिएको छ । छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज र कान्छी श्रीमती शिल्पाविरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्दा हालेकी हुन् ।
दुई सन्तानकी आमा हेमाका पक्षमा अधिकवक्ता स्वागत नेपालले मुद्दा लड्नेछन् ।उनले पहिले प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेको बताएकी छन् ।

Related