• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स र लियो डेस्टिनेसनले रोपे विरुवा

  •    शुभेच्छा न्यूज संवाददाता  /६ श्रावण २०७६, सोमबार १३:१० ,  प्रकाशीत
  • लायन्स क्लब अफ पोखरा डेस्टिनेसन र लियो क्लब अफ पोखरा डेस्टिनेसनले पोखरा १८ मा विरुवा रोपेका छन् । राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण स्थलमा आँप, लिची तथा समीका गरी सय वटा विरुवा रोपिएको हो ।

    लायन्स पोखरा डेस्टिनेसनका वर्ष २०१९÷२०२० का अध्यक्ष लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जोन १०८ का चियर पर्सन लायन शोभा न्यौपाने, लायन्स पोखरा सेन्ट्रल टाउन अध्यक्ष शारदामोहन काफ्ले र लायन्स पोखरा डेस्टिनेसनका पूर्व द्वितीय उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा विरुवा रोपेर कार्यक्रम सुरुआत गरेका थिए ।

    लायन्स क्लबले आफ्ना सदस्य रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा वृक्षारोपण गरेको हो । लायन्स पोखरा डेस्टिनेसन वर्ष २०१९÷२०२० का अध्यक्ष लक्ष्मण तिमिल्सिनाले लायनवादलाई अंगीकार गर्दै समृद्धि देश र समाज निर्माण गर्न विभिन्न क्रियाकलाप गरिने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.