अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाल घुस लिदालिदै पक्राउ परेका छन् ।
काँकडभिट्टा–काठमाडौं चल्ने गाडी संचालन सहज पारिदिने भन्दै गाडीधनीसँग घुस लिउको सुचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोलीले कटवाललाई पक्राउ गरेको छ ।

कटवाल ५ हजार घुस लिदालिदै पक्राउ परेका हुन् ।
Related