• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेडिकल अधिकृतको समायोजन सार्वजनिक (हेनूहोस सूची सहितको नामावली)

  •    शुभेच्छा न्यूज संवाददाता  /८ श्रावण २०७६, बुधबार १३:३८ ,  प्रकाशीत
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गत मेडिकल अधिकृत आठौँ तहका कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ । समायोजन गरिएका अधिकाँश मेडिकल अधिकृत संघअन्तर्गत समायोजित भएका छन् ।

    मन्त्रालयले मंगलबार ६ सय ३१ जना मेडिकल अधिकृतको समायोजनको टुङगो लगाएको हो । मेडिकल अधिकृतहरु संघ, प्रदेश र स्थानीय तहमा समायोजित भएका छन् ।

    त्यस्तै मन्त्रालयले समायोजनको प्रक्रिया अगाडि बढिरहेको भन्दै कार्यरत स्वास्थ्यकर्मीलाई बर्ष र बिपद्को अवस्थालाई ख्याल गर्दै सेवामा खटिन आग्रह गरेको छ ।

    मन्त्रालयले सुचना जारी गर्दै कर्मचारीलाई खटिएकै स्थानमा समायोजनको पत्र पु¥याउने जानकारी दिएको छ । पत्र प्राप्त नहुँदासम्म साविककै जिम्मेवारीमा काम गर्न आग्रह गरेको छ ।

    यस्तो छ समायोजनको सूचि

    मेडिकल अधिकृत

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.