• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिंड्ने तीनजना बिदेशी नगारिक पक्राउ

  •      /८ श्रावण २०७६, बुधबार ०५:२१ ,  प्रकाशीत
  • धर्म प्रचारप्रसार गर्दै हिडेको आरोपमा कास्की प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिकाका बिभिन्न स्थानमा क्रिश्चियन धर्म प्रचारप्रसार गर्दै धर्म परिबर्तन गराउन हिंडिरहेको आरोपमा कास्की प्रहरीले उनीहरुलाई बाईबल तथा क्रिश्चियन धर्मसंग संबन्धित पर्चा र पम्प्लेट सहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पासपोर्ट नम्बर TK 5153241 भएका जापानिज नागरिक बर्ष ३७ का जायरो सिकिया, पासपोर्ट TK 5153242 नम्बर भएका जापानिज बर्ष ३७ कै रेइको सिकिया र कोरियन नागरिक पासपोर्ट नम्बर M3 7436205 भएका बर्ष ७३ का चो योओसाङ रहेका छन् ।

    प्रहरीले दुई जापानिज नागरिकलाई पोखराको रत्नचोक र कोरियन नागरिक योओसाङलाई बाराहीचोकबाट पक्राउ गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.