• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माछामार्न जादाँ खोलामा खसेका किशोरको ४ दिनपछि उद्धार

  •    शुभेच्छा न्यूज संवाददाता  /९ श्रावण २०७६, बिहीबार १५:०५ ,  प्रकाशीत
  • पोखरा । पोखरामा माछा मार्ने क्रममा खोल्सामा खसेका एक किशोरको सकुशल उद्दार गरिएको छ । पोखरा १७ स्थित स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा खसेका छोरेपाटनका १६ बर्षीय अन्जन सुनारको ४ दिनपछि सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    चार दिन अगाडि खोलामा माछा मार्न जाँदा अचानक खोल्सामा खसेका सुनारको सकुशल उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

    प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको कमाण्डमा खटिएको रेस्क्यु टोलिले सुनारलाई उद्दार गरेको हो। उद्धारपछि उनलाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य प्रतिष्ठानमा) पठाएको प्रहरीले जनाएको छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.