• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको मोहोरिया टोलमा पिच सडक भासियो

  •    शुभेच्छा न्यूज संवाददाता  /९ श्रावण २०७६, बिहीबार १५:२४ ,  प्रकाशीत
  • पोखरा । पोखराको मोहोरिया टोलमा सडक भासिएको छ । पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा सडक भासिएको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले प्रहरी, महानगरापालिका र खानेपानीलाई खबर गरेका थिए ।

    डोजर ल्याएर भासिएको खाडल खन्दा पुरानो खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको स्थानीयले बताएका छन् । भासिएको सडक हेर्न सर्वसाधरणको भिड लागेको थियो ।

    डोजरले खनि माटो ल्याइ पुरेका स्थानीयले बताए । यस अगाडी पोखराको चिप्लेढुङगाकामा जेठ ३२ गते सडक भासिएको थियो । खानेपानीकै पाईप फुटेर चिप्लेढुंगाको सडक भासिएको हो । पछिल्लो समय खानेपानी पाईपका कारण धेरै ठाउँमा पानी लिग भएर जमिन भासिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.