• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा धारिलो हतियार प्रहारबाट श्रीमतीद्धारा श्रीमानको हत्या

  •      /९ श्रावण २०७६, बिहीबार १६:१४ ,  प्रकाशीत
  • पोखरामा श्रीमतीको दाउ प्रहारबाट श्रीमान्को मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -१६ गोष्टे स्थित शिवालय ठाँटि समाज घर बस्ने बर्ष ५० का सुक राम परियार रहेका छन् ।

    प्रहरीका अनुसार उक्त समाज घरमा बस्दै आएका सुकराम र उनकी श्रीमती सिता परियार बीच झगडा हुँदा श्रीमती सिताले धारिलो दाउले श्रीमान सुक परियारमाथी प्रहार गरेको थिइन् ।

    श्रीमतीको दाउ प्रहारबाट गम्भीर घाइते सुकरामलाई उपचारका लागि नजिकैको मातृशिशु अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    घटना लगत्तै खटिएको प्रहरीको टोलीले श्रीमती सितालाई नियन्त्रणमा लिएको छ भने, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.