• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आदिवासीले राजनितिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पहुच बढाउनु पर्छ ; मुख्यमन्त्री गुरुङ

  •    शुभेच्छा न्यूज संवाददाता  /११ श्रावण २०७६, शनिबार १५:११ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी समुदायले देशको मुल प्रवाहीकरणमा पहुच बढाउन आवश्यक रहेको बताएका छन् । देशको राजनितिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पहुच बढाउन सके मात्र जनजाति समुदायले भोगिरहेको विभेदपुर्ण अवास्थाको अन्त्य हुने मुख्यमन्त्रीको भनाई थियो ।

    तमू प्ये ल्हु संघ लमजुङले आफ्नो भवन निर्माणका निम्ति पोखरामा गरेको सास्कतिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले राजनितिमा पहुच नभएकै कारणले राज्यको दिएको अधिकारहरु समेत जनजातिले लिन नसकेको दावी गरे ।

    समानुपातिक प्रणाली पछाडि पारिएका समुदायको प्रतिनिधित्वका लागि ल्याइएको भए पनि राजनितिमा नभएकै कारण जनजाति समुदाय यो अवसर उपयोग गर्न नपाएको उनको दावी थियो । अन्य देशको तुलनामा नेपालका जनजातिले संविधानमा धेरै अधिकार पाएको जिकिर गर्दै मुख्यमन्त्री गुरुङले मुल प्रवाहमा पहुच नहुदा संविधान कार्यन्वयन पछाडि पारिएको समुदायको पक्षमा कार्यन्वयन हुन नसकेको बताए ।

    आइएलओ १६९ सन्धि सरकारले लागु गरे राजनितिमा पहुच नभएकै कारणले यसको कानुन बन्न सकेको भन्दै मुख्यमन्त्री गुरुङले आदिवासीको पक्षमा भएका कैयन यस्ता सन्धि अभिसन्धि अझै कार्यन्वयन हुन नसकेको जिकिर गरे ।

    फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले भाषा, सस्कार सस्कृति नै पहिचानको मुल आधार भएकाले यसलाई जोगाउन सवै लाग्नुपर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.