पोखरा । गोरखामा एक बालिकाले पासोलगाएर आत्महत्या गरेकी छन्। गोरखाको शहीदलखन गाउँपालिका ७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बुधवार बिहान आठ बजेको समयमा घरको छानाको बलोमा भुण्डीएर आन्म हत्या गरेको प्रहरीले जनाएको छ।
छानोको बलोमा झुण्डीए लगत्तै प्रशान्ताकी १० वर्षीया बहिनीले डोरी काटिदिएको भएपनि उनको तत्कालै मृत्यु भइसकेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।उनले घरमा आमा पानी लिन धारामा गएको मौका छोपेर पासो लगाएकी थिइन्।
प्रशान्ता स्थानीय न्यूहोराइजन बोर्डिङस्कूल कक्षा पाँचमा अध्ययनरत थिइन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी टोली घट्ना स्थल पुगी आवस्यक अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एवं एसपी ओम अधिकारीले जानकारी दिए ।

Related