• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनप्रतिनिधिको तलव भत्ता प्रति नागरिक समाजको आपत्ति

  •      /१८ श्रावण २०७६, शनिबार १३:०६ ,  प्रकाशीत
  • नागरिक समाज पोखराले जनप्रतिनिधिले तलव भत्ता वृद्धि गरेकोमा आपत्ति जनाएको छ ।समाजका संयोजक विष्णुहरि अधिकारी र प्रवक्ता ठाकुरप्रसाद बरालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रको ढिकुटीबाट सेवा सुविधा तथा तलव भत्ता वृद्धि गर्नु जनताप्रतिको घात भएको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र बहाली पछि देश इतिहासकै नयाँ मोडबाट अगाडि बढ्न खोजेको अवस्थामा आम नागरिकहरुमा सुशासन र समृद्धिको आशा बढिरहँदा ब्यापक रुपमा मौलाउँदै गएको भ्रष्ट्राचार तथा जनप्रतिनिधिहरुमा देखिएको राष्ट्रको ढुकुटीबाट सेवा सुबिधा तथा तलब भत्ता बृद्घि गर्नु जनताप्रतिको घात हो ।’

    साथै गण्डकी प्रदेश सरकार जनताका समस्यामा ध्यान दिनुपर्नेमा जनप्रतिनिधिको सेवा सुबिधा तथा तलब भत्ता वृद्धि गर्न केन्द्रित रहने कार्यप्रति नागरिक समाज पोखराको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रदेश सरकार भ्रष्ट्राचार न्यूनीकरण गर्दै राज्यकोषको दुरुपयोग बन्द गरी जनताको समस्यामा केन्द्रित हुन नागरिक समाज पोखराको माग छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.