• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङजामा स्कुल बस र मोटरसाईकल ठोक्किदा एक गम्भिर घाईते

  •      /१९ श्रावण २०७६, आईतवार ०६:११ ,  प्रकाशीत
  • स्याङजाको भिरकोट नगरपालिकामा स्थित बयरघारी बजारमा स्कुल बस र मोटरसाईकल एक आपसमा ठोकिँदा एक जना गम्भिर घाईते भएका छन् ।

    बिहान १० बजे बालज्योती स्कुलको लु अ ब २२७५ नम्वरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग १४ प ८४३३ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकल चालक आशीष मगर गम्भिर घाईते भएका हुन् ।

    गम्भिर घाईते आशिष मगर भएपनि उनले बोकेको लाईसेन्समा नाम धन बहादुर मगर भएको ट्राफिक प्रहरी पोष्ट भीरकोटका टेक व बागले जानकारी दिनुभयो । घाईते र लाईसेन्स बहाक एकै हुन या होईनन् भन्ने बिषय अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    मोटरसाईकल पछाडी सबार १६ बर्षीय बिशाल थापा समेत घाईते भएको ट्राफिक प्रहरीले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.