स्वयम्भूमा सुरक्षाकर्मीले गोली चलाए शुभेच्छा न्यूज संवाददाता /२४ श्रावण २०७६, शुक्रबार ०८:०२ , प्रकाशीत राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि प्रहरीले गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङलाई गोली चलाएको हो। उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने धम्की दिँदै आएको प्रहरीको दाबी छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि प्रहरीले गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङलाई गोली चलाएको हो।
उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने धम्की दिँदै आएको प्रहरीको दाबी छ ।
Related