• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट २ लाख नगद सहित, १५ जुवाडे पक्राउ

  •      /२६ श्रावण २०७६, आईतवार ११:३५ ,  प्रकाशीत
  • पोखरा । पोखराबाट ८ जना जुवाडे सवा लाख नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ महिला र २ जना पुरुष छन् । पोखरा ५ मालेपाटनमा घर भाडामा लिएर पेसेवार रुपमा जुवा खेल्नेहरुलाई पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट १ लाख २१ हजार नगद बरामद गरिएको छ । घर पूरै भाडामा लिएर जुवा खेलिरहेको प्रारम्भीक अनुसन्धानले देखाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

    पृथ्वीचोकबाट पनि ७ जना पक्राउ परेका छन् । सबैजना पुरुष छन् । उनीहरुको साथबाट ६३ हजार २ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले जानकारी दिए । सबैजना पेसेवार रुपमा जुवा खेल्ने खेलाउने गरिरहेको बुझिएको उनको भनाई छ ।

    पृथ्वीचोकमा होटलवाला नै जुवा खेलाएका थिए भने मालेपाटनमा महिलाले खेलाएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.