कालिकगण्डकी डायभर्सन गर्दा नारायणीमा पानी जहाज आउदैन- सांसद अधिकारी
/२६ श्रावण २०७६, आईतवार ११:४७ , प्रकाशीत
प्रतिनिधिसभा बैठकको शुन्य सांसद खगराज अधिकारीले कालीगण्डकीको डायभर्सन गर्न नहुने बताएका छन् ।
उनले केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भदै, चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिक जसो सांसदहरुले प्रतिनिधिसभा नियमावलिमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउदै आएका छन् ।

Related