• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कश्मीर भिडन्तमा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु

  •      /३० श्रावण २०७६, बिहीबार १५:२१ ,  प्रकाशीत
  • भारत र पाकिस्तानको नियन्त्रित सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदा तीन पाकिस्तानी र पाँच भारतीय सुरक्षाकर्मी मारिएका कतारी सञ्चार माध्यम अल-जजिराले जनाएको छ।

    बिहीबार पाकिस्तानका सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफूरले ट्विट गर्दै नियन्त्रित सीमा रेखामा दोहोरो झडप हुँदा दुवै पक्षका गरी आठ सुरक्षाकर्मी मारिएको बताएका छन्। उनले उक्त भिडन्तमा मारिएका तीनजना सैनिक तस्विर राख्दै ट्विट गरेका छन्।

    उनले पाकिस्तनी सेनाका लन्च नायक तोइमूर, नायक तनभिर, सेपोइ रमाजनको मृत्यु भएको उल्लेख गरेका छन्। उनले ट्विटमा भारत सरकारलाई आफ्नो ध्यान कश्मीरभन्दा बहिर हटाउन गोलीबारी गर्दा आफ्ना तीन जना सैनिकको जान गएको बताएका छन्।

    उनका अनुसार जवाफी कारवाहीमा भारतीय पक्षका पाँच सैनिक पनि मारिएको र अन्य कैयौँ घाइते भएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.