• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतकोमा करेण्ट लागेर दुईको मृत्यु १ घाइते

  •      /३१ श्रावण २०७६, शुक्रबार १०:३१ ,  प्रकाशीत
  • पोखरा । पर्वतमा करेण्टलागेर दुई जनाको ज्यान गएको छ । महाशिला गाउँपालिका ४ पाखापानीमा शुक्रबार विहान साढे १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट लाग्दा दुई जनाको मृत्यु भएको हो ।

    करेण्ट लागेर साविक पाखापानी गाविसका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।

    करेण्ट लागेर स्थानीय युवा भरत क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले बताए । उनका अनुसार महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो ।

    फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि करेण्ट लागेर दुइ जनाको मृत्यु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । ठकुरीका अनुसा सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटना स्थलमै मृत्यु भएको छ ।

    घाइते भरत क्षेत्रीको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.