• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको अगुवाईमा ब्यवस्थित शहिद पार्क निर्माण

  •      /३२ श्रावण २०७६, शनिबार १६:२८ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिकाका चोकचोकहरुमा ठड्याइएका शालिकहरुलाई ब्यवस्थितरुपमा ब्यवस्थापन गर्ने अभियान शुरु भएको छ । महानगर पालिकाको अगुवाईमा चोकमा रहेका शालिकहरुलाई ब्यवस्थित गर्न शहिद पार्कको निर्माण गरेको हो ।

    सराङ्गकोट ग्याराजाती जामुनबोट भन्ने स्थानमा भिमसेन दाहाल प्रतिस्ठानले संरक्षण गर्ने गरी पार्क बनाउन तत्कालिन सराङ्गकोट गाविसले अनुमती समेत दिएको थियो ।तर, लामो समय सम्म पनी पार्क निर्माणको कामले गति लिन सकेको थिएन् ।

    पोखरा उपमहानगरबाट महानगरपालिका बनेपछि पोखरा महानगरले सोहि जग्गामा राष्ट्रिय बिभुती तथा सहिद पार्क बनाउने घोषणा गरेको थियो । तर, घोषण भएको दुइ बर्ष वितिसक्दासमेत पार्क निर्माणले गतिलिन नसकेपछि महानगरका प्रमुख मानबहादुर जिसीको निर्देशनमा एउटा टोली ब्यानर बोकेर जामुनबोट पुगेर पार्क निर्माण स्थलमा ब्यानर टाँसेपछि निर्माणले गति लिएको छ ।

    पार्क निर्माणस्थलमा ब्यानर झुन्डिएपछि निर्माणकामले द्रुत गति लिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्विकिय सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।‘दुइ तीन बर्ष सम्म बेवारिसे बनेको पार्क निर्माण अहिले आएर गति लिएको छ ’उनले भने ।‘महानगरका प्रमुख जिसीको निर्देशनसंगै पार्क निर्माणले गति लिएको हो ।’

    तिमिल्सिनाका अनुसार सहिद पार्कको तल्लो भागमा ब्यवस्थित्त खुल्ला ब्यायामशाला सहितको पार्क निर्माण गरिएको छ । यसैगरी माथिल्लो भागमा सिँडी तथा शालीक ब्यवस्थापन स्थल निर्माण भइसकेको छ ।तत्कालै पोखरा महानगरले पृथ्वीनारायण शाह, पुस्पलाल र भिमसेन दाहालको शालिक पार्कमा राखिसकेको उनले बताए ।

    पोखरा महानगरपालिकाका ईन्जिनियर बिकास सुबेदीका अनुसार यस बर्ष पार्कमा पोखरा ब्यानर, हेलिकप्टर सहितको सौन्दर्यिकरण गरेर रबिन्द्र ब्लक , सेमिनार हल , सुरक्षा पर्खाल तथा बाल उद्दान निर्माण लगायतका कार्य अगाडि बडाउने गरि महानगर अगाडी बडेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.