• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सर्वेश्वर टोल व्यवसायि समितिको अध्यक्षमा पनेरु

  •      /३ भाद्र २०७६, मंगलवार ०३:३४ ,  प्रकाशीत
  • पोखरा,३ भदौ/पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्वितिय उपाध्यक्षमा नारायण दवाडी, महासचिवमा तुलबहादुर थापा, सचिवमा विरेन्द्र कुँवर, कोषाध्यक्षमा मुक्तिराम दाहाल तथा सह–कोषाध्यक्षमा कृष्ण पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा लोकनाथ आचार्य, छविलाल गौतम, विशाल अधिकारी, माधव बराल, नवराज आचार्य र गोविन्द पंगेनी चयन भएका छन् ।

    यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष आनन्दराज मुल्मिले अधिवेशनको उद्घाटन गर्दै अवको व्यवसाय पुरानै ढंगबाट सञ्चालित हुन नसक्ने बताए । परिवर्तितन परिवेशसंगै व्यवसायमा पनि आधुनिकता ल्याउनुपर्नेमा उनले जोड दिए ।

    नेवि संघका केन्द्रिय सदस्य समेत रहेका सर्वेश्वर टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण पराजुलीले घरधनी र व्यवसायिविच नङ मासुको सम्बन्ध हुनुपर्ने औल्याए । घरधनी र व्यवसायिका समस्य समाधानका लागि आफु हरदम सेतुको भूमिंका निर्वाह गर्न तत्पर रहेको पराजुलीले बताए ।

    उद्घाटन समारोहका सभाध्यक्ष सन्तोष पौडेलले व्यवसायि र घरभेटीविच कम्तिमा १५ वर्षको सम्झौता गर्नुपर्नेमा जोड दिए । उनले घरभेटीले मर्डर र एडभान्स मनि लिन नपाउनेमा जोड दिंदै कारणवस व्यवसायिले छोडन पर्दा लगानी सुरक्षित हुने वातावरण श्रृजना हुनुपर्ने बताए । समितिका महासचिव तुलबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.