• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •      /५ भाद्र २०७६, बिहीबार ०४:१२ ,  प्रकाशीत
  • मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

    आज सामाजिक दायित्व बढ्ने छ । धार्मिक क्षेत्रमा प्रशंसा हुने छ । नजिकको मित्रबाट धोका हुन सक्छ । अध्यानमा बाधा आउने छ । प्रेममा सफल्ता मिल्ने छ । नयाँ सामानको प्रप्ती हुनेछ ।

    वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

    वृष रासि हने मित्रलाई आजको दिन शत्रु परास्त हुने छन । आलोचना गर्नेहरू घट्ने छन अध्यानमा मन जाने छ । सवारीसाधन चलाउँदा ध्यान दिनु होला चोटपटकको सम्भावना छ । आर्थिक पक्ष बलियो रहेको छ ।

    मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

    आजको दिनमा मन प्रशन्न रहने छ । प्रियजनको सहायेग मिल्ने छ । धन लाभ हुने छ । यात्रामा सफल्ता हुने छ । नयाँ व्यपारमा हात पर्नेछ । परिवारिक सुखमय हुने छ ।

    कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

    कर्कट राशिहरूको आजको दिनमा व्यपारमा सफल्ता मिल्ने छ । व्यवसायिक यात्राको अवसर आउन सक्छ । पराक्रम बढेर जाने छ । अध्यानमा रूचि बढ्ने छ । आफन्तको भरपुर सहयोग मिल्ने छ ।

    सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

    सिंह राशि हुने मित्रहरूको आज धन आर्जन गर्ने कठिन हुने छ । प्रियजनसँग विवाद पर्ने छ । अधुरा काम पुरा हुने छन । दापत्य जीवन सुमधुर हुने छ । अध्यानमा मन जाने छ ।

    कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

    आजको दिनमा पढाइ लेखाइमा मन जानाले सफल भइने छ । पराक्रम बढ्ने छ । आकस्मिक लाभ हुने छ । ठुला व्यक्ति रिसाउने छन । मन अस्थिर रहने छ । आर्थिक पक्ष अलि कमजोर रहने छ ।

    तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

    तुला राशि हुने मित्र हरूको आज मानसिक चिन्ता बढेर जाने छ । स्वास्थ्यमा समस्या आउने छ । व्यपारमा प्रतिस्पर्धी बढ्ने छन । अध्यानमा सोचे जस्तो सफल्ता मिल्ने छैन । प्रेममा मनमुटाव हुने छ ।

    वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

    आजको दिनमा धार्मिक आस्था घट्ने छ । झुटो आरोप आउने छ । मन अस्थिर रहने छ । शैक्षिक क्षेत्रको व्यपारमा आलोचना हुने छ । धनमाल हराउन सक्छ । यात्रा गर्दा विचार पुर्यानु होला ।

    धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

    आजको दिनमा सानो कामलाई सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्ने छ । वादविवाद पर्ने छ । प्रेममा बाधा आउने छ । मानसिक अशान्ति बढ्ने छ । धन हानि हुने देखिन्छ ।

    मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    मकर राशि हुने मित्रको आज काममा अबरोध गर्नेहरू सक्रिय हुने छन । अध्यानमा सफल्ता हात लाग्ने छ । चिन्ता बढ्ने छ । प्रियजनको साथ पाइने छ । छोटो दुरीको रमाइलो यात्रा हुने छ ।

    कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

    आज सञ्चित धन हानी हुने छ । लेनदेनमा विवाद पर्ने देखिन्छ । शत्रु सक्रिय हुने छन । अध्यानमा सफल्ता हात लाग्ने छ । चोटपटक लाग्न सक्छ । मिष्ठान्न भोजन हुने छ ।

    मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

    आज आजको दिन स्वास्थ्यमा समस्या आउने छ । पति पत्निमा विवाद आउने छ । धन हानी हुने छ । आफन्तबाट धोका हुनसक्छ । आत्माविश्वास घट्ने छ । मनमा असान्ति हुने छ ।

    आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.