पोखराबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पोखरा २ नयाँ बसपार्कबाट गण्डकी प्रदेश प्र्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २६ बर्षिया रचना गिरी र ३८ बर्षका विमल लामा छन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न परिणममा पोखरा पारि राखेका ब्राउन सुगर फेला पारेको छ ।
उनीहरलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बगर पठाईएको छ ।

Related