• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार हमाल पक्राउ प्रति पत्रकार महासंघको आपत्ति, बिनाशर्त रिहाईको माग

  •      /६ भाद्र २०७६, शुक्रबार १०:३६ ,  प्रकाशीत
  • पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका संचालक/सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट हमाललाई पक्राउ गरेको हो ।

    नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार पक्राउ प्रकरणप्रति खेद व्यक्त गर्दै पत्रकार हमाललाई निशर्त र यथाशिघ्र रिहाईको माग गरेको छ । भ्रष्टचार, अन्याय र बेथितिका विरुद्ध कलम चलाउँदै आएका पत्रकार हमाल जनपत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी धौलागिरीका संयोजक हुन् ।

    यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।समितिका अध्यक्ष त्रिभुवन पौडेलद्धारा जारी विज्ञप्तिमा केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्की सहित देशभर पत्रकारहरु माथी धरपकड गरेको र पत्रकार लुकी लुकी हिड्नुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गरिएको छ ।

    समितिले यस्ता कार्य तत्काल बन्द गर्न र पत्रकारहरुलाई स्वतन्त्रपुर्वक काम गर्न दिन तथा पत्रकार हमालको स –सम्मान रिहाइको जोडदार माग गरेको गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.