• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश सांसद पहारीको असन्तुष्टि ; ‘जनप्रतिनिधिले आफ्नै सेवा सुविधा बढाउनु गलत’

  •      /७ भाद्र २०७६, शनिबार १३:२९ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले जनप्रतिनिधिको सेवा सुविधा बृद्धि गर्नु गलत भएको बताएका छन् ।

    शनिवार पोखरामा ढिकुर पोखरी समाजको १२ औं साधारण सभाको कार्यक्रममा बोल्दै पहारीले प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बृद्धी गरेको प्रति रोशप्रकट गर्दै सो कुरा बताएका हुन् ।

    जनप्रतिनिधि सुविधामुखी भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सांसद पहारीले पनि जनप्रतिनिधिले सेवा सुविधा बढाउने गरि पारित भएको विधेक प्रति असन्तुष्टि जनाएका हुन् । ‘जनताको जीवनस्तर माथी उठ्न नसकेको अवस्था जनप्रतिनिधिहरुले आफ्नै सेवासुविधा बृद्धी गर्नु गलत हो’उनले भने । ‘जनतालाई सन्तुष्ट तुल्याएर सेवासुविधा बढाउनु पर्छ ।’

    सांसद पहारीले आपूmले पाएको तलब सुविधा विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने उदेस्यल वाटर प्युरिफायरमा सहयोग गरेको बताए । सांसद पहारीले आजै आयोजित कार्यक्रममा पनि ‘ढिकुरपोखरी समाज’को अक्षयकोष स्थापना गर्नका लागि आपूmले पारिश्रमिक बापत पाउने तलब मध्येबाट एक महिनाको ४५ हजार सहयोग गर्ने घोषणा गरे ।

    सासंद पहारीले देशको नेतृत्व गरेका मुलुककै ठुलोपार्टीका अध्यक्ष समेत रहेका पुस्पकमल दाहाल (प्रचण्ड) को जन्म ठाउँ ढिकुरपोखरी लगायत कास्कीका जनताले प्रचण्ड प्रति गर्ब गर्नु पर्ने बताए ।

    उनले ढिकुरपोखरी र फेवातालको विकासका लागि प्रचण्डलाई भेटेर पहल गरिदिन आग्रह गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.