• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उच्च अदालत पोखराका न्यायाधीशको राजीनामा

  •      /८ भाद्र २०७६, आईतवार ११:५० ,  प्रकाशीत
  • गोर्खा ब्रुअरीको अन्तशुल्कसम्बन्धी विवादास्पद अन्तरिम आदेश दिएका कारण छानबिनको घेरामा रहेका उच्च अदालत पोखराका न्यायाधीश रामकृष्ण यादवले राजीनामा दिएका छन् ।

    उनले न्यायपरिषदलाई स्पष्टीकरणसहित राजीनामासमेत बुझाएको परिषदले जनाएको छ । सो प्रकरणमा आदेश गर्ने अर्का न्यायाधीश जीवनहरि अधिकारीले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

    दुबै न्यायाधीशको पदावधि ६ महिनापछि सकिँदैछ । राजीनामा बुझाएका दुबै न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा उपलब्ध प्रमाण र यसअघि सर्वोच्च अदालतले जारी गरेका अन्तरिम आदेशलाई आधार बनाएको दाबी गरेका छन् ।

    न्यायपरिषदमा सोही व्यहोराको राजीनामा बुझाएपछि उनीहरुले केही दिनको अन्तरालमा राजीनामा बुझाएका हुन् । सो प्रकरणमा अर्का न्यायाधीश नरबहादुर शाही पनि परिषदको छानबिनको घेरामा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.