सर्वोच्चद्धारा पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन आदेश /९ भाद्र २०७६, सोमबार ११:३६ , प्रकाशीत पत्रकार ओम हमालाई सर्वोच्च अदालतमा उपथित गराउन अदालतले आदेश दिएको छ । हमाललाई केही दिन अघि कास्की प्रहरीले पक्राउ गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिइएको हो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पत्रकार ओम हमालाई सर्वोच्च अदालतमा उपथित गराउन अदालतले आदेश दिएको छ । हमाललाई केही दिन अघि कास्की प्रहरीले पक्राउ गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसले पत्रकार हमाललाई पक्राउ गर्नुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिइएको हो ।
Related