भिरबाट लडेर मृत्यु /१० भाद्र २०७६, मंगलवार ०४:४१ , प्रकाशीत पोखरा,। भिरबाट लडेर स्याङ्जामा एक जनाको ज्यान गएको छ । वालिङ नगपालिका – ११ आम्दालि बस्ने वर्ष २५ को बसन्त थापाको गाई बाख्रा चराउन जाँदा आज भिरबाट लडेर मृत्यु भएको हो । उनी सोहि स्थानको लखने स्थित भिरबाट लडेका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा,। भिरबाट लडेर स्याङ्जामा एक जनाको ज्यान गएको छ ।
वालिङ नगपालिका – ११ आम्दालि बस्ने वर्ष २५ को बसन्त थापाको गाई बाख्रा चराउन जाँदा आज भिरबाट लडेर मृत्यु भएको हो । उनी सोहि स्थानको लखने स्थित भिरबाट लडेका थिए ।
Related