• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •      /१२ भाद्र २०७६, बिहीबार ०५:३८ ,  प्रकाशीत
  • मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

    आजको दिनमा कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । यात्राको अवसर मिल्नेछ । धार्मिक आस्था बढ्ने । नयाँ व्यवसाय सुरूवात हुने छ । सानै प्रयासले ठुलो कार्य बन्ने छ । प्रेमिको सुमधुर माया पार्इने छ। आजको दिन राम्रो बत्नेछ ।

    वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

    वृष रासि हने मित्रको आजको दिनमा घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । विगत देखिको व्यवसायमा अईरहेका बाधा हटेर जानेछ । काममा सफल्ता मिल्नाले मनमा खुसि छाउने छ। परिवारसँग आजको दिन बढ्नेछ। पति पत्नि बिचमा विवाद आउने छ ।

    मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

    आजको दिनमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।आर्थक संकट पर्नेछ । व्यवसायमा बाधा आउनाले मनमा खिन्नता छाउने छ । अध्यानमा मन जानेछ । प्रेममा बाधा आउनेछ ।

    कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

    कर्कट राशि हनेहरूका लागि आजको दिनमा बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । अरुको मन जित्न सकिनेछ । आजको दिनमा सानो प्रयासले ठुलो काम बन्ने छ। प्रेममा समझदारि बढ्नेछ ।

    सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

    सिंह राशि हुने मित्रको आजको दिनमा घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ । अध्यानमा बाधा आउने छ । आजका दिन तपाईलाई सामान्य रूघाखोकिले सताउन सक्छ। वहुमूल्य सामान उपहार पाइने छ ।

    कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

    आजको दिन तपाईको धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । भने आफन्तले विरोध गर्नेछन । सञ्चित धन हानि हुनेछ । काममा अरूले बाधा हाल्नेछ । आजको दिनमा प्रियजनको साथ र सहयोग पाईने छ ।

    तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

    तुला राशि हुने मित्र हरूको आजको दिनमा चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । मिष्ठान्न भोजन हुनेछ । प्रियजनको साथ मिल्ने छ । पराक्रम बढ्नेछ । मन प्रशंन्न हुनेछ। प्रेममा सफल्ता पाईने छ ।

    वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

    आजको दिनमा विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।नयाँ रोजगारिको अवसर मिल्ने छ । धन लाभ हुनेछ । आजको दिन शत्रु परास्ता हुनेछन । प्रेममा अलि गडविडि हुने देखिन्छ। छोटो दुरिको यात्रा हुनेछ ।

    धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

    आजको दिनमा तपाईलाई धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक यात्राको अवसर मिल्ने छ । अध्यानमा रूचि बढ्ने छ । मान सम्मान पाईने छ । मन खुसि रहने छ । नयाँ ठाउँको यात्राको योग छ ।

    मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो

    मकर राशि हुने मित्रको आज कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ । आकस्मिक धन लाभ हुनेछ । पदोन्नतिको सम्भावना छ । आज तपाईका अधुरा कामहरू पुरा हुनेछन । मन प्रशंन्न रहने छ । प्रेमिकाको माया पाईने छ ।

    कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

    आज तपार्इको आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला । पराक्रम घट्ने छ भने आफन्तको साथ सहयोग पार्इने छ । सन्तान सुख मिल्ने छ । शत्रुहरू पराजित हुनेछन । लाभदायी यात्राको समय आजको दिनमा छ ।

    मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

    आज मिन राशि हुने मित्रहरूले शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सोचेका कार्य पुरा हुनेछन । व्यवसायमा सफल्ता हुनेछ । अध्यानमा प्रगति हुनेछ । मित्रसँगको भेटघाटले मनमा खुसि छाउने छ। समग्रमा दिन राम्रो हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.